धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२४ चैत।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ धादिङको अध्यक्षमा गायिका रजनी लामा निर्वाचित हुनुभएको छ।बुधबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा भएको महासंघ धादिङको छैटौं जिल्ला अधिवेशनले गायिका लामालाई अध्यक्ष सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।
थाक्रे गाउपालिकाकी कार्यपालिका सदस्य समेत रहनुभएका लामाले एकदर्जन भन्दा बढि एलबम समेत बजारमा ल्याईसक्नु भएको छ ।
प्रगतिशील लेखक, कलाकारहरु तथा साँस्कृतिककर्मीहरुको संगठनको अधिवेशनले उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको निवर्तमान अध्यक्ष रुपक परियारले जानकारी दिनुभयो।
३५ सदस्यीय जिल्ला कार्यसमितिले सणथानिय निर्वाचनको समयमा जनतालाई साँस्कृतिक रुपमा नागरिकहरुलाई सचेत पार्ने बताएको छ । राष्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष प्रेम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा एमाले धादिङ जिल्ला अध्यक्ष भुमि त्रिपाठी, उपसचिव राधिका सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |