धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङ,२२ चैत।
धादिङको वेनिघाट रोराङ गाउँपालिकाका पित्त बहादुर डल्लाकोटी (हरि) पुनः माओवादीमै फर्किएका छन् ।
सोमबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर एमालेमा प्रवेश गरेका डल्लाकोटी समकक्षी नेता कार्यकर्ताको दवाबपछि प्रवेश गरेको चौविस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् । डल्लाकोटीलाई सोमबार केपी ओलीले माला र खादा पहिरिएर प्रवेश गराउनुभएको थियो।
डल्लाकोटीले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्,“आफू क्षणिक आक्रोस र आवेगमा आइ राजनैतिक रुपमा गम्भीर गल्ती गर्न पुगेको कारण समग्र पार्टी पङ्तिमा पर्न गएको क्षतिप्रति आत्मआलोचित हुँदै आगामी दिनमा नेकपा(माओवादी केन्द्र) मा रही पार्टीको निर्णय अनुसार क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दछु ।”
नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष डल्लाकोटी माओवादी केन्द्र बागमती प्रदेश कमिटिको सदस्य समेत हुन्।
यस्तो छ,बिज्ञप्ती


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |