धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ,२२ चैत।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीको ‘हाम्रो बेनीघाट रोराङ’ बोलको गीत सार्वजनिक भएको छ। अध्यक्ष डल्लाकोटीको शब्द तथा चर्चित गायक चेतन सापकोटाका, अस्मिता सिलवाल र स्थानियको आवाजमा रहेको गीतको भिडियोमा बेनीघाट रोराङको विभिन्न ठाउँमा पुगेर छायाँङ्कन गरिएको दृष्य देख्न सकिन्छ ।
चेतन सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन तथा मिक्सिङ दिनेश राजबाहक, छायांकन राज पोख्रेल,सहायक छायांकन आशीष बिष्ट,सम्पादन देव जङ थापाले गरेका हुन्। उक्त गितको भिडियोलाई वुईस्टार नेपालकोे युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुहोस भिडियो
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |