बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,२२ चैत।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ धादिङको अध्यक्षमा मनोज तामाङ चयन भएका छन् ।
सोमबार धादिङबेशीस्थित मदन आश्रित स्मृती भवनमा सम्पन्न आदिवासी जनजाति महासंघ धादिङको प्रथम जिल्ला सम्मेलनले धुनीबेसीका मनोज तामाङको अध्यक्ष्यता ५५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
कमिटिको उपाध्यक्षमा खनियाबासका आशिष तामाङ र रुविभ्यालीका हरिलाल तामाङ, सचिवमा गंगाजमुनाका रुकु कुमार लामा, उप सचिवमा नेत्रावती डवजोङका धन ब गुरुङ (चन्द्र) र किरणलाल श्रेष्ठ र कोषाध्यक्षमा राममाया तामाङ चयन हुनुभएको छ।
राजिव तामाङको अध्यक्षतामा सम्पन्न भेलामा एमाले केन्द्रीय उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्री राम हादुर थापा (बादल) को प्रमुख आतिथ्यता तथा एमालेका केन्द्रिय सदस्य खेम लोहनी र एमाले धादिङका उपाध्यक्ष धनबहादुर घलेको विशेष आतिथ्यता रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |