रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,२१ चैत।
धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।
२०७४ को स्थानीय निर्वाचनमा धादिङका १३ स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रबाट निर्वाचित एक मात्र अध्यक्ष डल्लाकोटि आज एमालेमा प्रवेश गर्नुभएको हो।

डल्लाकोटिलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफनै निवास बालकोटमा खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो। डल्लाकोटीसँगै जिल्लाका नेताहरू डा. पुष्प कडेल, भूमि त्रिपाठीसहित बालकोट पुगेका थिए । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि एमालेमा फर्नुभएको हो ।
माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीको एमाले प्रवेशलाई धादिङमा आश्चर्यजनकरूपमा हेरिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |