Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित

महिला लिगः चौथो चरणबाटै एपीएफलाई तीन अंकको अग्रता

नीलकण्ठ एफ.एम १७१९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (४ साल अघि)
महिला लिगः चौथो चरणबाटै एपीएफलाई तीन अंकको अग्रता

काठमाडौं, २० चैत

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको राष्ट्रिय महिला लिग मोफसलमा सञ्चालन गरिरहेको छ । यसअघि एक हप्ते लिग हुँदै डबल राउन्ड रोबिनको आधारमा पहिलो पटक सञ्चालन भएको महिला लिग काठमाडौंमा समापन भएको थियो ।

दोस्रो संस्करणको डबल राउन्ड रोबिन लिग मोफसलमा लगेको एन्फाले पहिलो चितवनको शारदानगरमा र दोस्रो चरण विराटनगरको सहिद रंगशालामा आयोजना गर्दैछ । यसपटक लिगमा विभागीय तीन टोलीसहित विभिन्न स्थानीय टोली गरी आठ टोली छन् ।

शारदानगरमा जारी लिगमा चौथो चरणका खेल चलिरहेका छन् । दुई दिनमा एक राउन्ड सकिने तालिका छ । एक दिन विश्राम दिन रहेको छ ।

जारी लिगमा चार खेलमा सतप्रतिशत जित निकालेको सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब १२ अंकसहित शीर्षस्थानमा छ । चार खेलमा १९ गोल गरेर दुई गोल मात्रै बेहोरेको एपीएफ लगातार लिग जित्ने योजनामा छ । उसले चौथो चरणबाटै तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको धनगढी उपमहानगरपालिकाको नौ अंक मात्रै छ । धनगढीले समेत चार खेल खेलिसकेको छ । यता, तीन खेल खेलेको पुलिस क्लबको ६ अंक छ । उसको जितले पनि नाै अंक मात्रै रहने छ ।

त्यसैले चौथो चरणबाटै एपीएफले लिग उपाधि योजनामा स्पष्ट तीन अंकको अग्रता बनाएको छ ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी जम्मा गरेको एपीएफ साविक लिग विजेतासमेत हो । उसले अघिल्लो लिगमा समेत दुई खेलअघि नै उपाधि आफ्नो नियन्त्रणमा राखेको थियो । गत सिजन लिगको अन्तिम दुई खेल खेल्दा घुँडाको चोट बोकेकी सावित्रा भण्डारी (साम्बा) रिकवरी हुँदै मैदान फर्कनु उसको लागि खुसीको कुरा हो ।

अघिल्ला तीन खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी सावित्राले चौथो खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध भने सुरुआती एघारमा खेल्दै ह्याट्रिक पूरा गरिन् । त्यसअघि सावित्राले वालिङ नगरपालिकाविरुद्ध ४६ मिनेटमा मैदान प्रवेश गर्दै एक्लै चार गोल गरेकी थिइन् । यसपटक चार खेलमा उनको नौ गोल पुगिसकेको छ । गत वर्ष उनले लिगमा चोटअघि नै सर्वाधिक ४३ गोल गरेकी थिईन् ।

यसैपटक राष्ट्रिय लिगमा छनोट भएको धनगढी दोस्रो स्थानमा रहँदा एक खेल कम खेलको पुलिस एक हार र दुई जितसहित ६ अंक बनाएर तेस्रो स्थानमा छ । दुई हार र दुई जित निकालेको त्रिभुवन आर्मी फुटबल क्लब ६ अंकसहित चौथो स्थानमा छ । विराटनगर महानगरपालिका चार अंकसहित पाँचौ स्थानमा छ भने नयाँ टोली ललितपुर महानगरपालिका तीन खेलबाट तीन अंकसहित छैटौं स्थानमा छ ।

चन्द्रपुर नगरपालिका एक अंकसहित सातौ स्थानमा र वालिङ विना कुनै अंक पुछारमा छ । जारी लिगका लागि एन्फाले विदेशी खेलाडी हकमा चार खेलाडी स्विकृति दिए पनि विराटनगरले दुई भारतीय खेलाडी भित्र्याउनुबाहेक अन्य टोलीले विदेशी खेलाडी अनुबन्धन गरेका छैनन् ।

Photo: ANFA

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

    नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए

    ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए

  • समाचार
    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

    नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

    ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए

    ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0