Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

मछिन्द्रले ए डिभिजन लिगकै खेलाडीलाई निरन्तरता दिने

नीलकण्ठ एफ.एम १६४३ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १७, बिहिबार (४ साल अघि)
मछिन्द्रले ए डिभिजन लिगकै खेलाडीलाई निरन्तरता दिने

काठमाडौं, १७ चैत

मछिन्द्र फुटबल क्लबले एएफसी कप–२०२२ को प्रारम्भिक छनोटमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता खेलाडीलाई निरन्तरता दिने भएको छ ।

मछिन्द्र फुटबल क्लबले २२ चैतमा हुने एएफसी कपको प्रारम्भिक छनोटमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबको चुनौती पेस गर्दै छ । खेल दशरथ रंगशालामा बेलुका ५ बजे हुने तालिका छ ।

मुख्य प्रशिक्षक प्रवेश कटुवालले लिग विजेता खेलाडीलाई नै निरन्तरता दिने र कुनै पनि खेलाडी परिवर्तन नहुने न्युज कारखानालाई जानकारी गराए ।

‘छनोटका लागि हामीले कुनै पनि नयाँ खेलाडी भित्र्याएका छैनौं । लिग खेलेका खेलाडीबाट हामी छनोट खेल्दैछौं,’ प्रवेशले भने ।

यसअघि मछिन्द्रले न्युरोड टिम एनआरटीबाट लिग खेलेका विदेशी खेलाडी मेसौके ओलोउमोउलाई टोलीमा झिकाउने प्रयास गरेको थियो । तर, एनआरटीले अन्तिम समयमा खेलाडी रिलिज नगर्ने भएपछि मछिन्द्र लिगका खेलाडी नै निरन्तरता दिन लागेको हो ।

हाल मछिन्द्रमा अधिकांश नेपाल राष्ट्रिय टोलीबाट खेलेका खेलाडी टोलीमा समावेश छन् । यसअघि एएफसी कप तयारीकै लागि क्लबले थाइल्याण्ड भ्रमणका लागि राष्ट्रिय टोलीका खेलाडीलाई फुकुवा (रिलिज) गरेको थिएन ।

यही समय केही मोफसल प्रतियोगितासमेत खेल्यो । टोलीले अन्तिम तयारी गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य बनाएको छ ।

हाल मछिन्द्र क्लबका चार विदेशी खेलाडी छन् । आन्द्रे निया, नुर्लान जाहिद नोभ्रुजोभ, ओमोलाजा नुरैन करिम र सोनम जाङपो भुटियाले नै टोलीलाई एएफसी कपमा साथ दिनेछन् ।

निया क्यामरुनका हुन् भने नुर्लान अजरबैजानका हुन् । यस्तै करिम नाईजेरियाका खेलाडी हुन् भने भुटिया भारतीय खेलाडी हुन् ।

यसअघि मछिन्द्र लिगको सातौँ चरणमा शीर्षस्थानमा रहँदै एएफसी कपमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न छनोट भएको थियो । मछिन्द्र र ब्लु स्टारबीचको विजेताले दोस्रो चरणमा भारतको आइएसएल विजेता एटिके मोहन बंगानको सामना गर्नेछ ।

मछिन्द्रबाट लिग खेलेका खेलाडीः 

गोलरक्षकः विशाल श्रेष्ठ, सूर्य अधिकारी

डिफेन्डरः रन्जित धिमाल, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, ओमोलाजा नुरैन करिम, विजय धिमाल, सोनम जाङपो भुटिया, प्रमोद चौधरी, दिनेल माेक्तान,

मिडफिल्डरः सुजल श्रेष्ठ (कप्तान), विशाल राई, आन्द्रे निया, अभिषेक गुरुङ, अभियान प्रधान, उत्सव राई, सुनिल बल, मनिष डांगी

स्ट्राइकरः विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, मिलन धिमाल, बुद्ध चेम्जोङ,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

  • करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

  • समाचार
    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0