रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
काठमाडौँ,१४ चैत ।
एकपटक बैदेशिक रोजगारीमा गएर फर्किएकाहरुले फेरि बिदेश जाँदा अभिमुखिकरण तालिम लिनु नपर्ने भएको छ ।
बैदेशिक रोजागारीमा जादा अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था भए पनि अब देखि एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरूले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हिजोदेखि विदेश गएर फर्किएका र उही काममा विदेश जानेहरुले फेरि अभिमुखीकरण लिनुपर्ने बाध्यात्मक व्यवस्था हटाएको जानकारी दिनुभएको हो ।
तर नयाँ श्रम स्वीकृति लिएर पहिलो पटक बैदेशिक रोजगारीमा जाने जोसुकैले भने अभिमुखीकरण लिनुपर्ने व्यवस्था कायमै रहेको उहाँले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |