Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

१८ र १९ चैतमा राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

नीलकण्ठ एफ.एम ३८९६ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १३, आईतबार (४ साल अघि)
१८ र १९ चैतमा राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

काठमाडाैं, १३ चैत

नेपाल क्योकूशिन बुदो कराँते साकाई इन्टरनेसनलको आयोजनामा दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी १८ र १९ चैतमा आयोजना गर्न लागिएको हो ।

नेपाली खेल जगतमा छुट्टै पहिचान बनाउने उद्देश्य राखेर २०७४ सालमा स्थापना भएको नेपाल फुल कन्ट्याक्ट कराँते महासंघले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार नेपाल क्योकूशिन बुदो कराँते साकाई इन्टरनेसनलको मुख्यालय बेलायतमा छ । खेलकुद क्षेत्रको सर्वेाच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा सदस्यता लिई आफ्नो गतिविधिलाई निरन्तरता दिई रहेको महासंघले गर्न लागेको यो प्रतियोगिता राष्ट्रियस्तरको हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपाली फुलकन्ट्याक्ट कराँते साकाइ इन्टरनेसनलले यसमा आवद्ध  रहेका सम्पूर्ण खेलाडी, खेलप्रेमी, निर्णायक र प्रशिक्षकहरूलाई एकतावद्ध गराएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । साथै फुलकन्ट्याक्ट कराँते महासंघसँग आवद्ध सम्पूर्ण  खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने सम्बन्धित निकायहरूको समन्वयात्मक भूमिका निर्वाह गरी एक जिम्मेवार संघको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल हुने लक्ष्यमा लम्किरहेको समेत जनाएको छ।

यसअघि ४ र ५ फागुन २०७४ मा संघले प्रथम राष्ट्रव्यापी  खुल्ला फुलकन्ट्याक्ट  क्योकूशिन बुदो कराँते प्रतियोगिता २०७४ काठमाडाैंको स्वयम्भू भुइँखेलमा सम्पन्न गरेको थियो । त्यस्तै सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा विन्टर क्याम्प, नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा समर क्याम्प र दोलखाकाे चरिकोटमा विन्टर क्याम्प सम्पन्न गरेको थियो । संघले ४३ जना खेलाडीलाई इन्टरनेसनल ब्ल्याक बेल्ट टेष्ट र २५ जना खेलाडीलाई नेशनल ब्ल्याक बेल्ट टेष्ट वितरण गरिसकेको छ ।्

यस पटक आयोजना गरिएको प्रतियोगितामा काठमाडाैं, भक्तपुर, ललितपुर, दोलखा, काभ्रे, बारा, पर्सा, महोत्तरी, मकवानपुर, चितवन,  कास्की, मोरङ, स्याङ्जा, सिन्धुली लगायतका जिल्लाहरुबाट १५० देखि २०० सम्मको संख्याका खेलाडीहरूले सात वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

जसमा पुरुष तौल समूह ३५ केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि  र ६० केजीमाथि (खुल्ला) तथा महिला समूहमा ५० केजीमुनि, ५५ केजीमुनि र ५५ केजी माथि(खुल्ला) सहभागिता रहने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

  • करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

  • समाचार
    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0