Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी

२७८३ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार (६ घण्टा अघि)
अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी

धादिङ, ९ असोज

अन्तर्राष्ट्रिय धादिङ समाजले संस्थाको विधान संशोधनका लागि अधिवक्ता दिनेश दुवाडीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।समाजको चौथो महाधिवेशन आगामी असोज ३१ गते धादिङबेँसीमा हुँदैछ। महाधिवेशनको अवसरमा संस्थाको विधानमा समयानुकूल आवश्यक संशोधन, थपघट तथा परिमार्जन गर्नुपर्ने भएकाले दुवाडीको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको हो।

प्रकाश धमलाःउप महासचिव,गैरआवासीय नेपाली संघ

समितिको सदस्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपमहासचिव प्रकाश धमला रहनुभएको छ। समितिमा थप दुई सदस्य पछि मनोनयन गरिने अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो।विदेशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक विकास र समृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको समाजले चौथो महाधिवेशनमार्फत संस्थागत संरचना र कार्यदिशालाई थप व्यवस्थित बनाउने तयारी गरेको छ।

महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको समाजका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशनका लागि आवश्यक तयारी तथा व्यवस्थापनका कामहरू अघि बढिरहेका छन्।अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई संगठित गर्दै आपसी एकता, सहयोग र समन्वयमार्फत मातृभूमि धादिङमा सामाजिक योगदान पुर्‍याउँदै आएको छ। चौथो महाधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै विधानलाई समयानुकूल परिमार्जन गर्ने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • खोलाले बगाउँदा एक महिलाको मृत्यु

    खोलाले बगाउँदा एक महिलाको मृत्यु

  • रोमानियामा धादिङ समाजको संयोजकमा सुशील पाण्डे नियुक्त

    रोमानियामा धादिङ समाजको संयोजकमा सुशील पाण्डे नियुक्त

  • पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो

    पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो

  • पृथ्वी राजमार्गमा अर्को सूचना नभएसम्म सवारी आवागमन बन्द

    पृथ्वी राजमार्गमा अर्को सूचना नभएसम्म सवारी आवागमन बन्द

  • समाचार
    खोलाले बगाउँदा एक महिलाको मृत्यु

    खोलाले बगाउँदा एक महिलाको मृत्यु

    अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी

    अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी

    रोमानियामा धादिङ समाजको संयोजकमा सुशील पाण्डे नियुक्त

    रोमानियामा धादिङ समाजको संयोजकमा सुशील पाण्डे नियुक्त

    पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो

    पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0