वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
धादिङ, ९ असोज : धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ स्थित खानीखोलाले बगाउँदा सोही वडाको पार्लाक निवासी ४१ वर्षीया सुकुमाया चेपाङको मृत्यु भएको छ ।
ताल्तीबाट पार्लाक जाने क्रममा चेपाङलाई खानिखोलाले बगाएको थियो । गम्भीर अवस्थामा उद्धार गरी मलेखु टिचिङ हस्पिटल लगिएकोमा चेपाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले घटनाप्रति दुःख व्यक्त गर्दै विपद्को यस समयमा आवश्यक सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह गर्नुभएको छ ।
धादिङमा हालपनि निरन्तरबर्षा भैरहेको छ । हाल भैरहेको बर्षाका कारण मानविय क्षतीभएको धादिङको यो पहिलो घटना हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |