नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड
धादिङ, ८ असोज : भारी वर्षा तथा सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै धादिङका छ गाउँपालिकाले आज र भोलि विद्यालयमा बिदा दिएका छन् ।
हालसम्म धादिङमा गजुरी, गल्छी, थाक्रे, नेत्रावती डवजोङ, खनियाबास र गङ्गाजमुना गाउँपालिकाले विद्यालयमा बिदा दिएको सुचना जारी गर्दै जानकारी गराएका छन् ।
विद्यार्थी तथा शिक्षक–कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखी असोज ८ र ९ गते पालिकाहरुले विद्यालय बन्द गरि पठनपाठन स्थगन गरेका हुन् ।
उक्त दुई दिनको बिदा नियमानुसार पाउने अन्य बिदाबाट पछि समायोजन गरिने पालिकाहरुले जारी गरेका सुचनामा उल्लेख छ ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।