नीलकण्ठ एफ.एम.
0:00
Live on 98.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ मंसिर ३, बिहिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
  • नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
  • धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
  • पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
  • पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय
  • प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
मुख्य समाचार
ताजा समाचार

जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल

  • २०८३ आश्विन १, बिहिबार
  • २ महिना अघि
  • ४ मिनेट पढाइ
  • २६५३ पटक पढिएको
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल

काठमाडौँ, १ असोजः सभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिनुभएको छ । आजदेखि सुरु भएको ‘नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ को उद्घाटन गर्दै उहाँले हदबन्दीसम्बन्धी कानुनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

घरजग्गाको क्षेत्रमा ५० वर्षसम्म पुनःसंशोधन गर्न नपर्ने गरी दिगो, नागरिकमैत्री तथा भूगोल सुहाउँदो कानुन निर्माणको प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।

सभामुख अर्यालले वैदेशिक रोजगारमा जाने बाध्यता अन्त्य गरी देशमै मर्यादित रोजगारी सिर्जना गर्न व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घरजग्गा व्यवसाय आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने, सिमेन्ट, छड, बैङ्क, बिमा, र पूर्वाधार निर्माणजस्ता कैयौँ क्षेत्रलाई जोड्ने प्रमुख आधार भएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले घरजग्गा, आवास र निर्माण क्षेत्र नेपालको अर्थतन्त्रका मेरुदण्ड भएकाले यसको संरक्षणमा सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । हाउजिङ तथा रियल स्टेट कर्जाको लिलामी प्रक्रिया अघि बढाउनुभन्दा कर्जाको पुनरसंरचना गरिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनीयर दीपक कुँवरले जग्गा हदबन्दीको प्रावधानका कारण २०० बढी घरजग्गा कम्पनीको सम्पत्ति र राजस्व रोकिएर बसेको बताउनुभयो । उहाँले कम्पनीले बैङ्कबाट ऋण लिएर घर तथा घडेरी निर्माण गरे पनि स्वामित्व हस्तान्तरण (पास) गर्न नपाउँदा विगत आठ वर्षदेखि व्यवसायीले ब्याज भार व्यहोर्नुपरेको तर्क गर्नुभयो ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा किन्न दिने र हदबन्दीका कारण बेच्न नदिने नीतिका कारण व्यवसायी मर्कामा परेको बताउनुभयो ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको उक्त प्रदर्शनीमा रियल स्टेट, बैङ्क, विमा, वित्तिय संस्था, सौर्य उर्जा, रङ, फर्निचर, अस्पताललगायत १०० भन्दाबढी कक्ष राखिएका छन् । मेला आगामी असोज ४ गतेसम्म चल्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु समाचार

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

१४ घण्टा अघि
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य समाचार

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

१४ घण्टा अघि
बढी भाडा लिएको गुनासोपछि तोकिएको दर पालना गर्न आग्रह अपराध

बढी भाडा लिएको गुनासोपछि तोकिएको दर पालना गर्न आग्रह

१ दिन अघि
पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला मनोरन्जन

पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

१ दिन अघि
धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित अर्थ

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

२ दिन अघि
धादिङमा फरार दुई प्रतिवादी पक्राउ अपराध

धादिङमा फरार दुई प्रतिवादी पक्राउ

२ दिन अघि
भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण मुख्य समाचार

भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण

२ दिन अघि
तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने मुख्य समाचार

तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने

३ दिन अघि
धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर मुख्य समाचार

धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर

५ दिन अघि
शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित मुख्य समाचार

शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित

२ हफ्ता अघि
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द मुख्य समाचार

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

२ हफ्ता अघि
शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग मुख्य समाचार

शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग

२ हफ्ता अघि
समाचार
भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

बढी भाडा लिएको गुनासोपछि तोकिएको दर पालना गर्न आग्रह

बढी भाडा लिएको गुनासोपछि तोकिएको दर पालना गर्न आग्रह

पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0