Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित

थाक्रे गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय ।

८०७ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार (६ घण्टा अघि)
थाक्रे गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय ।

धादिङ, भदौ १५:
धादिङको थाक्रे गाउँपालिकाले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको छ । गाउँपालिकाको १५८औँ कार्यपालिका बैठकले विपद्का कारण मृत्यु भएका तथा हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो।
गाउँपालिकाले मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ। भदौ १० गते आएको बाढी तथा पहिरोबाट मृत्यु भएका तथा सम्पर्कविहीन रहेका व्यक्तिका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले प्रतिपरिवार ५० हजार रुपैयाँ प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
यसैगरी, गाउँपालिकाका जनप्रतिनिधिहरूले व्यक्तिगत रूपमा समेत राहत रकम उपलब्ध गराउने भएका छन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ३०–३० हजार रुपैयाँ, प्रत्येक वडा अध्यक्षले १५ हजार रुपैयाँ तथा वडा सदस्यले ५ हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको छ।
जनप्रतिनिधिहरूबाट मात्रै कुल ५ लाख १५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध हुने गाउँपालिकाले जनाएको छ।
बाढी तथा पहिरोबाट अति प्रभावित स्थानीय तहलाई समेत थाक्रे गाउँपालिकाले सहयोग गर्ने भएको छ। विशेषगरी रसुवाका उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकालगायत संकटग्रस्त स्थानीय तहमा आवश्यकताअनुसार अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको छ।
खाद्यान्न, लत्ताकपडा, खानेपानी तथा अन्य अत्यावश्यक सामग्री आवश्यक परे सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
विपद्का कारण ज्यान गुमाएका तथा सम्पर्कविहीन व्यक्तिका परिवारलाई प्रत्यक्ष आर्थिक राहत, प्रभावित नागरिकलाई उद्धार तथा राहत र संकटग्रस्त स्थानीय तहलाई आवश्यक सामग्री सहयोग गर्ने निर्णयले तत्कालीन राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विपद्‍मा सहयोगको हात लिएर तुप्चे पुगे धादिङका लायन्स

    विपद्‍मा सहयोगको हात लिएर तुप्चे पुगे धादिङका लायन्स

  • नीलकण्ठ क्याम्पसद्वारा बाढीपीडितका लागि ३ लाख सहयोग

    नीलकण्ठ क्याम्पसद्वारा बाढीपीडितका लागि ३ लाख सहयोग

  • कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि वैकल्पिक मार्गको खोजी ।

    कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि वैकल्पिक मार्गको खोजी ।

  • बाढीपीडितका लागि आरुघाट युवा क्लब र नेवा गुठीको ८ लाख सहयोग

    बाढीपीडितका लागि आरुघाट युवा क्लब र नेवा गुठीको ८ लाख सहयोग

  • समाचार
    विपद्‍मा सहयोगको हात लिएर तुप्चे पुगे धादिङका लायन्स

    विपद्‍मा सहयोगको हात लिएर तुप्चे पुगे धादिङका लायन्स

    नीलकण्ठ क्याम्पसद्वारा बाढीपीडितका लागि ३ लाख सहयोग

    नीलकण्ठ क्याम्पसद्वारा बाढीपीडितका लागि ३ लाख सहयोग

    थाक्रे गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय ।

    थाक्रे गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय ।

    कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि वैकल्पिक मार्गको खोजी ।

    कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि वैकल्पिक मार्गको खोजी ।

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0