धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
धादिङ, ३० असार
नीलकण्ठ नगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठबाट सरुवा हुनुभएको छ । नीलकण्ठ नगरपालिकाको करिब ४ बर्षको बसाई पछि गोदावरी नगरपालिकामा सरुवा भएर जानुभएको हो । नीलकण्ठ नगरपालिकाको बरिष्ठ शिक्षा अधिकृतको रुपमा काम गर्नुभएका भट्टले नगरको शिक्षामा गुणात्मक सुधार गर्नुभएको छ । स्पष्ट बोल्ने र काम प्रति ईमान्दारीता देखाउने भट्टले अनिवार्य तथा निशुल्क शिक्षा कार्यन्वयन र शैक्षिक गुणस्तर अभिबृद्धिमा ठुलो भुमिका खेल्नुभएको थियो । शिक्षा सुधार भए मात्र विकासको गति परिवर्तन हुने सोच राख्ने भट्टले शिक्षा सँगै खेलकुद विकासमा समेत अग्रणाी भुमिका खेल्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |