Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

१८९९ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १३, शनिबार (२ घण्टा अघि)
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

धादिङ,१३ असार
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत स्थानीय तहका स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गर्दै उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरेको छ। समीक्षा कार्यक्रम असार ११ र १२ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा आयोजना गरिएको हो।मूल्याङ्कनका आधारमा ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकी ९६ प्रतिशत अंकसहित प्रथम, थाक्रे गाउँपालिकाको महादेवबेसी स्वास्थ्य चौकी र बेनीघाट रोराङ गाउँपालिकाको जोगिमारा स्वास्थ्य चौकी समान ९३ प्रतिशत अंकसहित द्वितीय तथा नीलकण्ठ नगरपालिकाको मुरलीभञ्ज्याङ स्वास्थ्य चौकी ९२ प्रतिशत अंकसहित तृतीय भएका छन्।

उत्कृष्ट स्वास्थ्य चौकीलाई सम्मानपत्र तथा सबै स्थानीय तहलाई प्रशंसापत्र प्रदान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक अभ्यास आवश्यक रहेको बताउँदै उत्कृष्ट स्वास्थ्य संस्थाको अनुभवबाट अन्य संस्थाले पनि सिक्नुपर्ने धारणा राख्नुभयो। उहाँले स्वास्थ्य, शिक्षा र प्राविधिक क्षेत्रको सुधारले समग्र समाजको विकास सम्भव हुने उल्लेख गर्नुभयो।जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले सबै १३ स्थानीय तहको सक्रियताले एमएसएसको समग्र नतिजा अघिल्लो वर्षको तुलनामा सुधार भएको जानकारी दिनुभयो।

उहाँले आगामी वर्ष सबै स्वास्थ्य संस्थामा नियमित मूल्याङ्कन गरी सेवा गुणस्तर थप अभिवृद्धि गरिने बताउनुभयो।कार्यक्रममा ज्वालामुखी गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिता छत्कुली थापा र बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश अर्यालले न्यून जनशक्ति, भौगोलिक चुनौती र सीमित पूर्वाधारका बाबजुद स्वास्थ्यकर्मीको मेहनतले सेवा प्रवाहमा उल्लेखनीय सुधार भएको अनुभव सुनाउँदै एमएसएसले स्थानीय सरकारलाई स्वास्थ्य व्यवस्थापन थप प्रभावकारी बनाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो।समीक्षामा स्वास्थ्य संस्थाको सेवा प्रवाह, व्यवस्थापन, अभिलेखीकरण, औषधि व्यवस्थापन, सरसफाइ तथा सुशासनलगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम

    नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0