वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेशी,२७ जेष्ठ । धादिङका पत्रकारहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा, सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङको मुल गेटमा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रको बिरोध कार्यक्रम अन्तरर्गत धादिङ शाखाको अगुवाईमा धादिङका पत्रकारहरुले आज बिहान ११ बजे देखि १२ बजे सम्म सांकेतिक रुपमा धर्नामा बसी बिरोधमा उत्रेका हुन् ।
सो समारोहलाई सम्बोधन गर्दै धादिङ शाखाका सभापती सिताराम अधिकारीले तत्काल निर्णय सच्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा महासंघले थप शशक्त आन्दोलन गर्ने बताउनु भयो ।
त्यसैगरि सोही धर्ना कार्यक्रममा वोल्दै पुर्व सभापती राजाराम शर्माले मिडिया हाउस नै नरहे पत्रकार नहुने र पत्रकार नहुँदा जनविनका मुद्धा,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पुग्ने भन्दै आगामी दिनमा एकजुट भई आन्दोलनमा होमिनुको बिकल्प नभएको बताउनु भयो । आज धादिङका पत्रकारहरुले क्यामेराहरु भुईमा राखी धर्नामा बसेका थिए ।
महासंघले पुन २९ गते प्रशासनमा धर्ना दिने बिरोधको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।