Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

८९९७ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ५, मंगलबार (३ महिना अघि)
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

धादिङबेशी,५ जेष्ठ । धादिङको नीलकण्ठ नगरपालिका बेरुजु फछ्यौट कार्यसम्पादनमा जिल्लामै पहिलो बनेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १ गते सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार नगरपालिकाले बागमती प्रदेशभर चौथो स्थान हासिल गर्नुका साथै देशभरका २९३ नगरपालिकामध्ये पाँचौँ स्थानमा आफूलाई स्थापित गरेको हो । त्यसैगरी, देशभरका ७५३ स्थानीय तहमध्ये कम बेरुजु हुने सूचीमा नीलकण्ठ नवौँ स्थानमा परेको छ ।

प्रतिवेदनअनुसार नीलकण्ठ नगरपालिकामा ०.०९ प्रतिशत मात्रै बेरुजु रहेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले १९ करोड २६ लाख रुपैयाँ बराबरको बेरुजु फछ्यौट गर्न सफल भएको जनाएको छ ।

नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर नगरपालिकाले योजनाबद्ध रूपमा काम गर्दै आएको बताउनुभयो । नेपाल नगरपालिका महासंघका अध्यक्षसमेत रहनुभएका ढुङ्गानाले कार्यपालिका टिम, शाखा प्रमुख, कर्मचारी प्रशासन तथा सम्पूर्ण कर्मचारीहरूको सामूहिक प्रयासका कारण यो सफलता सम्भव भएको धारणा राख्नुभयो । उहाँले वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सेवा प्रवाह र आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले आर्थिक अनुशासन, नियमित अनुगमन, समयमै कागजात व्यवस्थापन तथा बेरुजु फछ्यौट प्रक्रियालाई प्राथमिकतामा राखेर काम गरिएकै कारण उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले शाखा प्रमुखहरूको जिम्मेवारीबोध, कार्यसम्पादनप्रतिको गम्भीरता तथा समन्वयकारी भूमिकाले परिणाममुखी काम गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो ।

नगरपालिकाका वरिष्ठ लेखा अधिकृत आर्जन श्रेष्ठले शाखा प्रमुखहरू, कार्यपालिका टिम तथा कर्मचारीहरूको निरन्तर मेहनत र जिम्मेवार कार्यशैलीका कारण सकारात्मक नतिजा प्राप्त भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार प्रत्येक शाखाले आफ्नो जिम्मेवारीअनुसार वित्तीय अनुशासन पालना गर्दै अभिलेख व्यवस्थापनमा विशेष ध्यान दिएका कारण बेरुजु न्यूनीकरण प्रभावकारी बनेको हो ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार धादिङ जिल्लामा कम बेरुजु हुने स्थानीय तहमध्ये रुवीभ्याली गाउँपालिका दोस्रो, नेत्रावती डबजोङ गाउँपालिका तेस्रो, बेनिघाट रोराङ गाउँपालिका चौथो तथा गंगाजमुना गाउँपालिका पाँचौँ स्थानमा रहेका छन् ।

प्रतिवेदनमा रुवीभ्यालीको ०.१६,नेत्रावती डवजोङको ०.२८,बेनिघाटको ०.४२ र गंगाजमुनाको ०.४९ प्रतिशत मात्रै वेरुजु देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

  • बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

  • बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

  • बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

  • समाचार
    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0