धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । धादिङबेशीमा माघ १५ गतेदेखि संचालन भैरहेको धादिङ महोत्सव जारी रहेको छ । दैनिक राष्ट्रिय तथा स्थानियकलाकारहरुले दर्शकको मन तानिरहेको धादिङ महोत्सवमा आज बद्री पंगेनी, प्रिति आले र बिन्दा परियार लगाएतका कलाकार आउने आउने भएका छन् ।
बुधबार धादिङ महोत्सवमा नवराज काप्री ’भाले’, प्रदिप बराइली,रमेशराज भट्टराई,इप्सल सन्ज्याल,बिन्दा परियार,सुमित्रा तामाङ,अविरल मगर लगाएतका कलाकारहरुले दर्शकको मन तानेका थिए ।
माघको चिसो मौसममा पनि धादिङबेसीको महोत्सव स्थलमा भने संगीत र व्यापारको तातो माहोलले छाएको महोत्सव अवलोकनकर्ताहरुको भनाई छ ।
धादिङ जिल्लाको दिगो विकास र आर्थिक सुदृढीकरणलाई केन्द्रमा राख्दै “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दशौँ धादिङ महोत्सवमा बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माण कार्य शीघ्र अघि बढाउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन भैरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |