ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
धादिङ,१९ माघ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लामा क्रियाशील चार जना पत्रकारलाई विभिन्न विधामा सम्मान गरेको छ। जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अन्तरक्रिया तथा पुरस्कार अर्पण कार्यक्रममार्फत धादिङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरूलाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कार केशव अधिकारीलाई, सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार पोषनाथ अधिकारीलाई, विकास पत्रकारिता पुरस्कार राजन अधिकारीलाई र शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कार रामबहादुर ठकुरी ‘आशिष’लाई प्रदान गरिएको छ।
यसै अवसरमा नेपाल पत्रकार महासंघ धादिङले आफ्नो आधिकारिक वेबसाइट www.fnjdhading.org को विधिवत् सुरुवात गरेको छ। वेबसाइटमा महासंघका गतिविधि, इतिहास, सदस्यहरूको विवरण तथा सञ्चारसंस्थासम्बन्धी जानकारी समावेश गरिएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |