Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ३, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

७४० पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ३, बिहिबार (१८ घण्टा अघि)
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

धादिङबेशी,३ पौष । धादिङ–२ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश कार्यसमितिका सदस्य राजन आर्याल उम्मेद्वार बन्न इच्छुक देखिनु भएको छ।

रास्वपा धादिङका केही स्थानीय नेताहरूसँग बुझ्दा राजन आर्याल पार्टीका जमिनी कार्यकर्तासँग घुलमिल भएर काम गर्दै आएको नेता भएकाले उहाँको उम्मेद्वारी आकांक्षा स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा धादिङ–२ को चुनावी कमाण्ड सम्हालेको अनुभव पनि उहाँसँग छ।

२०७९ सालको निर्वाचनमा रास्वपाकी केन्द्रीय सह–कोषाध्यक्ष बसुमाया तामाङ उम्मेद्वार हुँदा राजन आर्याल ८–१० जना साथीसहित सक्रिय रूपमा चुनावी अभियानमा खटिनुभएको थियो। सो निर्वाचनमा रास्वपाकी उम्मेद्वार तामाङले करिब ६ हजार मत प्राप्त गरेकी थिइन्।

बागमती प्रदेशभित्र स्पष्ट विचार राख्ने, आफ्नो अडानमा अडिग रहने खरो नेताको रूपमा चिनिने आर्याल पार्टी स्थापना भएको दिनदेखि नै निरन्तर सक्रिय रहँदै आउनुभएको छ। २०७९ फागुन ७ गते सम्पन्न रास्वपाको बागमती प्रदेशको विस्तारित भेलामा उहाँ खुला तर्फबाट १२७ मतसहित प्रदेश कार्यसमितिको सदस्यमा निर्वाचित हुनुभएको थियो।

जिल्लामा संगठन निर्माणमा निरन्तर योगदान दिएको नेताका रूपमा चिनिँदै आएका आर्यालको नाम गएको २० गते काठमाडौँको स्वयम्भूमा सम्पन्न पार्टी कार्यक्रममा पनि चर्चामा आएको थियो। सो कार्यक्रममा एक जना पालिका सभापतिले धादिङ–२ बाट उम्मेद्वार छनोट गर्दा राजन आर्याल, पार्टी सभापति डोलप्रसाद आर्याल, केन्द्रीय सदस्य उपेन्द्र पाण्डे तथा जिल्ला उपसभापति गोपाल गुरुङमध्येबाट चयन हुनुपर्ने धारणा राख्नुभएको थियो।

यद्यपि पछिल्लो समय पार्टी प्रवेश गरेका संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठ, नेपाली कांग्रेसको जिल्ला सदस्य पद त्यागेर रास्वपा प्रवेश गरेका कृष्णमान शाक्य, केशव अधिकारी, गोपाल गुरुङलगायत नेताहरूको नाम पनि उम्मेद्वारीका लागि चर्चामा रहेको छ।

पार्टीभित्रको आन्तरिक चर्चाबारे राजन आर्यालसँग फोन सम्पर्क गर्दा उहाँले साथीभाइसँग सल्लाह भइरहेको प्रतिक्रिया दिनुभयो। इच्छुक जो कोही उम्मेद्वार भए पनि यसपटक धादिङ–२ मा रास्वपाका उम्मेद्वारले निर्वाचन जित्ने दाबी उहाँको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%८%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

  • ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

    ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

  • ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

  • ‘गल्छी कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव सुरु’

    ‘गल्छी कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव सुरु’

  • समाचार
    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

    ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0