नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ५, बुधबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
अन्तर्राष्ट्रिय
ताजा समाचार

धादिङेली स्वास्थ्यकर्मीहरूबीच भर्चुअल माध्यमबाट अन्तरक्रिया

  • २०८२ कार्तिक २५, मंगलबार
  • ११ महिना अघि
  • ७ मिनेट पढाइ
  • ९५७४ पटक पढिएको
धादिङेली स्वास्थ्यकर्मीहरूबीच भर्चुअल माध्यमबाट अन्तरक्रिया

धादिङबेशी २५ कात्तिक । धादिङका स्वास्थ्यकर्मीहरूबीच अनुभव आदानप्रदान र समन्वय बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले भर्चुअल माध्यमबाट स्वास्थ्यकर्मी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा धादिङमा जन्मथलो भएका र हाल स्वदेश तथा विदेशमा कार्यरत डाक्टर, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, अडियोलोजिष्ट, सार्वजनिक स्वास्थ्य विज्ञ र चिकित्सा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

जिल्लाको वर्तमान स्वास्थ्य अवस्था, चुनौतीहरू र समाधानका साथै सहयोगको प्राथमिक क्षेत्र पहिचान गर्नु, विशेषज्ञ र स्वास्थ्यकर्मीबीच ज्ञान साझा गर्नु, बलियो र दिगो नेटवर्क स्थापना गर्नु, तथा समुदायमा स्वास्थ्य परियोजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने रणनीति तयार गर्ने उद्धेश्यले कार्यक्रम गरिएको समाजका प्रवक्त सुदिप भुषण अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा धादिङका स्थानीय स्वास्थ्यकर्मी र स्वदेश तथा विदेशमा रहेका विशेषज्ञहरूले जिल्लामा देखिएका समस्या र समाधानका उपायहरूबारे विचार व्यक्त गर्नुभएको थियो । साथै, विदेशमा रहेका विशेषज्ञ तथा अन्य व्यक्तित्वहरूले समस्याको समाधानमा पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष राजन खकुरालले अन्तर्राष्ट्रिय धादिङ समाजले स्वास्थ्य विभाग गठन गर्ने र केही हप्ताभित्रै जिल्ला स्वास्थ्य निकाय र नीलकण्ठ नगरपालिकासँग सहकार्य गरेर दीर्घकालीन स्वास्थ्य सुविधाको खाका तयार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भर्चुअल कार्यक्रमको सञ्चालन प्रसूना कडेलले गर्नुभएको थियो । उहाँ क्रिटिकल केयर आउटरीच विशेषज्ञ तथा न्यू बक्स विश्वविद्यालयकी व्याख्याता हुन् । कार्यक्रमको सभापति अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुकारले गर्नुभएको थियो । नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो ।  जसमा फिनल्याण्ड, यूएसए, जापान, क्यानडा, बेल्जियम, पोर्चुगल, युके, बहराइन, नेपाल, मिडल ईष्टका देश, चेक रिपब्लिक र कोरियामा रहेका स्वास्थ्यकर्मीहरू उपस्थित रहेको थियो ।

कार्यक्रममा मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलका अध्यक्ष तथा कार्यकारी निर्देशक, डा नस्तु प्रसाद शर्मा, अन्तर्राष्ट्रिय धादिङ समाजका संरक्षक लोकप्रसाद दाहाल, कन्सल्टन्ट कोलोरेक्टल सर्जन तथा अनररी एसोसिएट प्रोफेसर, युनिभर्सिटी अफ इस्ट एङ्ग्ल, युकेका डा. कमल अर्याल, कन्सल्टन्ट एट ग्यास्ट्रोएन्टेरोलोजी, मेडिकल डाइरेक्टर अफ एन्डोस्कोपी, मेरी वासिङटन हस्पिटल अमेरिका का डा. नारायण धरैल, कन्सल्टन्ट गायनेकोलोजिस्ट तथा आईभीएफ विशेषज्ञ, डा. सरिता सिटौला, प्राध्यापक तथा सिनियर कन्सल्टन्ट प्याथोलोजिस्ट, नेपाल मेडिसिटी हस्पिटल का डा. गोपी अर्याल, जनरल सर्जन/कार्यवाहक अस्पताल निर्देशक, धादिङ अस्पतालका डा. गगन अधिकारी, डा. अर्थशास्त्री तथा सुशासन विज्ञ, प्रताप छत्तकुली, मेडिकल पत्रकार, धादिङ हस्पिटल डा. दिनेश रेग्मी, प्रमुख कार्यकारी अधिकृत, मिराकल/गजुधारा डेन्टल केयर का डा. बिनय भण्डारी, प्रमुख चिकित्सक, स्वास्थ्य बीमा बोर्ड का डा. राम थापा क्षेत्री, अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष बद्री खतिवडा, महासचिव बाबु काजी भण्डारी, धादिङ अस्पतालका स्वास्थ्यकर्मी कृष्ण उप्रेती, धादिङ समाज अमेरिकाका अध्यक्ष टक बहादुर रुवाली, धादिंग समाज जापानका अध्यक्ष बिमल श्रेष्ठले आआफ्नो भनाइ राख्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

३ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

३ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

३ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0