तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी,२३ कात्तिक । रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको १२ औँ साधारण सभा तथा ७ औँ अधिवेशनबाट भोजबहादुर परियार सर्वसहमत अध्यक्षमा चयन हुनुभएको हो ।
गठित नयाँ समितिको उपाध्यक्षमा बल बहादुर पौडेल,सचिवमा हिरा श्रेष्ठ, कोषाध्यक्षमा गायत्री पोखरेल चयन हुनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा सविता श्रेष्ठ,रविना पौडेल,राजकुमार गुभाजु,रामबहादुर श्रेष्ठ,उजित नारायण श्रेष्ठ,पुतली थापा र जनक थापा रहनुभएको छ ।
नवनिर्वाचित रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियारले टोल विकासको निमित्त आफु प्रतिबद्ध भएर लागीपर्ने बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |