तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, असोज ४ गते ।
सिद्धलेक गाउँपालिका–४ खुर्सानिटारस्थित बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ ।
ग्रामिण क्षेत्रमा महिलाको जिविकोपार्जन, सशक्तिकरण तथा आय आर्जन वृद्धिमा सहयोग पु–याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा अस्मिता अर्यालले सहजीकरण गर्नुभएको थियो ।
तालिममा बन्काली आमा कृषक समूहका २५ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममार्फत सहभागी महिलाहरुलाई आत्मनिर्भर बन्न प्रोत्साहित गरिएको छ । तालिम एक्सन नेपाल धादिङ र डी.सी.ए. नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरिएको हो ।
सहभागीहरुले तालिमपछि स्थानीय स्तरमा घरायसी तथा व्यावसायिक प्रयोजनका लागि साबुन उत्पादन गरी आय आर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |