तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२९ भाद्र
धादिङको नीलकण्ठ नगरपालिका सहित जिल्लाभरका विद्यालयहरुमा आजदेखी पठन पाठन सुरु हुने भएको छ । जेनजी आन्दोलनको कारण प्रभावित भएको पठन पाठन आजबाट सुरु हुन लागेको हो । विद्यालयमा उपस्थित भएर आजबाट नियमित पठन पाठन गर्न लागिएको नीलकण्ठ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो । यही भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका पठन पाठन प्रभावित भएको थियो ।धादिङ जिल्लामा पनि निषेधाज्ञा सहित कफ्र्यु लागेसँगै जनजीवन प्रभावित भएको थियो । आजदेखी विद्यालय खुल्नेभएपछि विद्यार्थीहरु खुसि भएका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |