धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । बागमती प्रदेश सरकारले यही भाद्र २२ गते आइतबार चेपाङ जात्तिले मनाउने न्वागी छोनाम पर्वको अवसरमा धादिङ, चितवन र मकवानपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशले सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मा प्रकाशित निर्णय अनुसार उक्त जिल्लाहरुमा बिदा हुने जनाएको हो ।
मन्त्रालयका सह–प्रवक्ता रविता कार्कीले जारी गरेको सूचनामा चितवन, मकवानपुर र धादिङ जिल्लाका सबै कार्यालय, निकाय तथा विद्यालयहरूमा न्वागी (छोनाम) पर्वको अवसरमा बिदा हुने जानकारी गराइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |