रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ, २६ साउन ।
सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी भाद्र ४ गते तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । महिलाहरूको महान पर्व तीज २०८२ को अवसरमा “वर्तमान अवस्थामा सहकारी र महिलाको भूमिका” भन्ने विषयमा प्रतियोगिता हुने भएको हो ।
सहकारीको कार्यालयमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा ३ देखि ५ जना शेयर सदस्यहरू सम्मिलित समूहले सहभागिता जनाउन सक्नेछन्। सहभागिताको अन्तिम मिति भाद्र ३ गते बेलुकी ५ बजे तोकिएको छ भने फोनमार्फत पनि टिम दर्ता गर्न सकिनेछ।
कार्यक्रममार्फत महिला सदस्यहरूलाई तीजको उल्लाससँगै सहकारीको महत्व र भूमिकाबारे सचेतना फैलाउने उद्देश्य रहेको सहकारीले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |