Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

नीलकण्ठका कृषि उद्यमीहरूका लागि वित्तीय पहुँच विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम

नीलकण्ठ एफ.एम ४५७३ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ३१, मंगलबार (१ साल अघि)
नीलकण्ठका कृषि उद्यमीहरूका लागि वित्तीय पहुँच विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम

धादिङ, असार ३१ गते ।
नीलकण्ठ नगरपालिकामा जलवायु अनुकूल कृषि र कृषिमा आधारित साना तथा मझौला उद्यमीहरूको लागि वित्तीय पहुँच विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एक्सन नेपाल र नीलकण्ठ नगरपालिका धादिङको आयोजना तथा DCA को आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्रका ५० जना महिला तथा कृषिमा आधारित साना तथा मझौला उद्यमीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उनीहरूको वित्तीय पहुँच, डिजिटल बैंकिङको प्रयोग, जलवायु स्मार्ट कृषि अभ्यास तथा बजार पहुँच विस्तारमा केन्द्रित छलफलहरू गरिएको थियो।

महिला नेतृत्वमा रहेका उद्यमीहरूको वित्तीय साक्षरता अभिवृद्धि, निजी क्षेत्रसँगको सहकार्यमा डिजिटल र जलवायु अनुकूल कृषि अभ्यासलाई प्रवद्र्धन गर्ने, उत्पादन र सेवाको बजार पहुँच सुदृढ गर्ने, र मिश्रित वित्त सुविधाको परीक्षण तथा सिकाइलाई जोड दिइने कार्यक्रमको उद्धेश्य रहेको थियो ।

कार्यक्रममा सहभागी उद्यमीहरूलाई आधारभूत बैंकिङ अभिमुखीकरण, वित्तीय साक्षरता तालिम, डिजिटल बैंकिङ प्रयोग तालिम, व्यवसाय सञ्चालन र व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धी जानकारी गराइएको थियो।

कार्यक्रममार्फत नीलकण्ठ नगरपालिकाका साना तथा मझौला उद्यमीहरूको व्यवसायलाई अझ व्यवस्थित, टिकाउ र आधुनिक बनाउने प्रयास गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले मेयर उद्यमशीलता कार्यक्रम मार्फत व्यवसाय गर्न चाहने उद्यमीहरुलाई २ लाख देखि १५ लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले उक्त रकमलाई उद्धेश्य अनुसार खर्च गरी आफ्नो जिविको पार्जन बृद्धि गर्न आग्रह गर्नुभयो ।

एक्सन नेपालका उपाध्यक्ष रामशरण गिरिको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाअध्यक्ष प्रकाश कुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरु , विभिन्न वडाका वडा अध्यक्ष तथा प्रतिनिधिहरु, एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगाना लगायत साना तथा मझौला कृषि उद्यमीहरुकोे उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित उद्यमीहरुले नगरपालिकाले मेयर उद्यमशिलता कार्यक्रम अन्तरगत उपलब्ध गराएको सहुलियतपुर्ण कर्जाले आफनो व्यवसाय विस्तार गर्न सहयोग पुगेको बताएका थिए । साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन र उद्यमीहरुलाई प्रोत्साहन गर्न अनुरोध गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0