Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र ९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम

वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

२५६ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ २५, बुधबार (१ महिना अघि)
वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ बिदाङमा वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम “शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत सम्पन्न भएको हो।

परियोजनाबाट आर्थिक वर्ष २०८१/०८२ मा वडा नं. ८ मा सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिहरूको कार्यान्वयन प्रक्रिया, लक्षित सहभागी, हासिल उपलब्धि, दिगोपनको योजना तथा खर्च विवरण सहित सबै सरोकारवाला बीच साझा गर्दै सुझाव संकलन गर्ने, मूल्यांकन गर्ने, र पारदर्शिता, जवाफदेहिता तथा सुसासनका आधारभूत मान्यता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सिताराम अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष राजकुमार श्रेठ,वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका प्रतिनिधिहरू, बाल क्लबका सदस्यहरू, शिक्षक, अभिभावक, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर कबिराम वाठा मगर, स्पोन्सरशिप संयोजक श्रीकान्त लुइटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, परियोजना प्रबन्धक, लेखा तथा प्रशासन सहायक, फिल्ड कार्यक्रम अधिकृत ,रेडियो राजमार्गका शिवराज आचार्य लगायत गरी ४३ जनाको उपस्थिति रहेको कार्यक्रम परियोजना व्यवस्थापक सन्तोष सत्यालले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले दिएका सुझावहरूलाई आगामी वर्षको कार्ययोजना तयार गर्दा बिशेष महत्व दिईने र नतिजामुखि काममा केन्द्रित भएर सहकार्य गरिने प्रयास नेपालका कार्यकारी निर्देशकले प्रतिबद्धता गर्नु भयो । प्रयास नेपाल,धादिङ चाईल्ड फण्ड जापानको साझेदारीता तथा गाउँपालिकाको समन्वयमा बेनिघाटरोराङ गाउँपालिकाका वडा नं ६’८ र १० मा अविस्थत १९ सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधार केन्द्रित कार्यक्रम विगत २ बर्ष देखि संचालनमा रहेको छ ।

स्थानीय स्तरमा राम्रो समनवय तथा सहकार्यमा कार्यक्रम र गतिविधिहरूमा उपलब्धिमुलक भई प्रशंसा रहेकोमा सबैलाई धन्यवाद दिदै भविष्यमा समेत सबै बिद्यालय र समुदायबाट निरन्तर सहयोग रहने विश्वास रहेको फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले बताउनु भयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • नीलकण्ठमा खानेपानी,सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका पदाधिकारीद्वारा सपथ ग्रहण

    नीलकण्ठमा खानेपानी,सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका पदाधिकारीद्वारा सपथ ग्रहण

  • नीलकण्ठ नगरपालिकाद्वारा मन्त्री शिवराज अधिकारीलाई सम्मान,सिडियो,एसपी र डिएसपीलाई स्वागत

    नीलकण्ठ नगरपालिकाद्वारा मन्त्री शिवराज अधिकारीलाई सम्मान,सिडियो,एसपी र डिएसपीलाई स्वागत

  • हरितालिका तीजको अवसरमा न्यु किबो बोर्डिङमा तीज शिशेष नृत्य प्रतियोगिता सम्पन्न

    हरितालिका तीजको अवसरमा न्यु किबो बोर्डिङमा तीज शिशेष नृत्य प्रतियोगिता सम्पन्न

  • स्वास्थ्य क्षेत्रमा नगरबासीको गुनासो नआउने गरी काम गर्नुः मेयर ढुंगाना

    स्वास्थ्य क्षेत्रमा नगरबासीको गुनासो नआउने गरी काम गर्नुः मेयर ढुंगाना

  • समाचार
    नीलकण्ठमा खानेपानी,सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका पदाधिकारीद्वारा सपथ ग्रहण

    नीलकण्ठमा खानेपानी,सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका पदाधिकारीद्वारा सपथ ग्रहण

    नीलकण्ठ नगरपालिकाद्वारा मन्त्री शिवराज अधिकारीलाई सम्मान,सिडियो,एसपी र डिएसपीलाई स्वागत

    नीलकण्ठ नगरपालिकाद्वारा मन्त्री शिवराज अधिकारीलाई सम्मान,सिडियो,एसपी र डिएसपीलाई स्वागत

    हरितालिका तीजको अवसरमा न्यु किबो बोर्डिङमा तीज शिशेष नृत्य प्रतियोगिता सम्पन्न

    हरितालिका तीजको अवसरमा न्यु किबो बोर्डिङमा तीज शिशेष नृत्य प्रतियोगिता सम्पन्न

    स्वास्थ्य क्षेत्रमा नगरबासीको गुनासो नआउने गरी काम गर्नुः मेयर ढुंगाना

    स्वास्थ्य क्षेत्रमा नगरबासीको गुनासो नआउने गरी काम गर्नुः मेयर ढुंगाना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0