Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक १२, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
  • दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझावदसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
  • अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

बेनीघाट रोराङको कोस्राङ आ.विमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

३९० पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ७, शनिबार (४ महिना अघि)
बेनीघाट रोराङको कोस्राङ आ.विमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

धादिङ, ०७ असार ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित कोस्राङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको पहलमा स्थापना भएको समुदाय प्रेरित डिजिटल मिडिया प्लेटफर्म ‘नेपाल ट्युव’को आर्थिक सहयोग तथा सामाजिक संस्था ‘एक्सन नेपाल’को सहजीकरणमा उक्त सामग्री वितरण गरिएको हो । ‘ One in million, लाखौंमा एक’ भन्ने अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।

कोस्राङ विद्यालयमा अध्ययनरत ६३ जना विद्यार्थीलाई झोला, कापी, कलम, पेन्सिल बक्स, कलर, क्याल्कुलेटर लगायतका शैक्षिक सामग्रीहरू प्रदान गरिएको हो। तीमध्ये ५८ जना विद्यार्थी चेपाङ समुदायका छन् भने बाँकी ५ जना अन्य समुदायका हुन्।

विद्यालयका प्रधानाध्यापक सुसील राज गिरीले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ खेपिरहेका चेपाङ विद्यार्थीका लागि शैक्षिक सामग्रीले ठूलो राहत पुगेको बताउँदै एक्सन नेपाल र नेपाल ट्युवप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्तो सहयोगले विद्यार्थीको शिक्षामा रुचि बढाउनुका साथै विद्यालय छोड्ने प्रवृत्तिमा कमी आउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका अवसरमा एक्सन नेपाल धादिङका कार्यकारी निर्देशक कमलराज ढुंगानाले शैक्षिक सामग्री अभावमा अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। साथै, आगामी दिनहरूमा पनि नेपाल ट्युव र एक्सन नेपालको सहकार्यमा शैक्षिक सहयोगका कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

  • उदाउँदो सूर्यलाई अर्घ्य  दिइयो

    उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

  • टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

  • लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

  • समाचार
    दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    उदाउँदो सूर्यलाई अर्घ्य  दिइयो

    उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0