शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ, ०५ जेठ ।
धादिङ जिल्ला स्थायी ठेगाना भएर हाल जापानको कान्साईमा बसोबास गर्दै आउनु भएका धादिङ बासि नेपाली दाजु भाई दिदिबहिनिहरुलाई समेट्ने हिसाबले धादिङ समाज जापान कान्साई शाखाले दोस्रो अधिबेशनको यहि जेठ ११ गते गतेका दिन ओसाकामा आयोजना गर्ने गरि मिति र स्थान तोकेको हो ।
अधिबेशनमा कान्साईमा क्रियाशिल सङ्घ सस्था , समाजसेबी , पत्रकार लगायत सबैलाई निमन्त्रणा गरिसकिएको धादिङ समाज कान्साई शाखाले जानकारी दिएको छ ।
कान्साई शाखाका अनुसार समाजमा जोडिएर जापानमा बिधार्थी भिजामा आउनुहुने बिधार्थीहरुलाई पर्ने समस्या समाधानका लागि सबैसग हातेमालो गरेर काम गर्दै अगाडी बढ्ने कुरा प्राथमिकतामा रहेको छ । जापानमा काम स्वास्थ्य अबस्था कमजोरका कारण पर्नुभएका समस्या लगायत हरेक दुख र कष्टमा धादिङ समाज कान्साई शाखाले सबैको साथमा रहने प्रतिबद्धता समेत ब्यक्त्त गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |