नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,२० बैशाख
बैशाख २५ गतेदेखी २७ गते सम्म धादिङबेसीमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।जय नेपाल स्पोर्टस धादिङको आयोजना र नेपाल तेक्वान्दो संघ धादिङ र अन्तर्राष्ट्रिय धादिङ समाजको सह–आयोजनामा प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको हो ।।बागमती प्रदेश स्तरीय प्रतियोगिता वैशाख २५ देखी २७ गतेसम्म धादिङ बेसीको कवर्ड हलमा संचालन हुने जय नेपाल स्पोर्टसका अध्यक्ष अनिश अधिकारीले जानकारी दिनिुभयो ।प्रतियोगितामा प्रदेश भरिबाट १२ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने अधिकारीले बताउनुभयो।
प्रतियोगिताको विजयी टिमलाई १ लाख, उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहर“लाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छ । उतकृष्ट महिला र पुरूष खेलाडीलाई नगद रू दश–दश हजार पुरस्कार दिइने छ । उक्त प्रतियोगिताको उत्कृष्ट महिला खेलाडिले कक्षा ११ र १२ फुल स्कलरसिपमा अध्यन गर्न पाउने आयोजकले जनाएको छ । यस्तै २ महिला खेलाडीलाई ७५.५ प्रतिसत छुट र अन्य ५ जना महिला खेलाडीहरूलाई ५० प्रतिशत छुटमा अध्यनको अवसर प्रदान गर्नेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |