Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ९, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वासअन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

नलाङ स्वास्थ्य चौकीमा २३० जना महिलाहरुको स्वास्थ्य परीक्षण

७२१ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ११, सोमबार (७ महिना अघि)
नलाङ स्वास्थ्य चौकीमा २३० जना महिलाहरुको स्वास्थ्य परीक्षण

धादिङ,११ चैत्र ।
धादिङको सिद्धलेक गाउँपालिका–२ मा प्रजनन् स्वास्थ्य तथा रुग्णता जाँच व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ । वडा नं १, २ र ३ का महिला दिदीबहिनीहरुको लागि नलाङ स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको हो।

शिविरमा २३० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । १९० जनाको भिआइए (ख्क्ष्ब्) जाँच गरिएकोमा २ जनामा पोजिटिभ देखिएको छ।

यस्तै, २३ जना महिलाले युट्रस प्रोल्याप्स रिङ प्रेसरी प्रयोग गरेका छन् । ४ जना महिलालाई शल्यक्रिया गर्नुपर्ने पहिचान भई सम्बन्धित अस्पतालमा प्रेषण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीले जानकारी दिनुभयो ।

शिविरमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण गरिनुका साथै परामर्श र उपचार सेवा प्रदान गरिएको थियो।
विशेष गरी ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरी प्रजनन् स्वास्थ्य तथा रुग्णता जाँच गरिएको दुवाडीले बताउनुभयो ।

निःशुल्क स्वास्थ्य सेवा पाएकोमा स्थानिय महिलाहरुले सन्तुष्टि जनाउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गरेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झा, जिल्ला अस्पताल धादिङका डा. रामचन्द्र रिजाल, डा. सविन लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका टोलिले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

सिद्धलेक गाउँपालिकाको आयोजनामा भएको शिविरमा जनस्वास्थ्य कार्यालय धादिङको समन्वय तथा जिल्ला अस्पताल धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सिद्धलेक गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक शम्भु गुरुङ (सागर) को अध्यक्षतामा सम्पन्न शिविरमाा सिद्धलेक गाउँपालिकाको अध्यक्ष परशुराम खतिवडाको प्रमुख अतिथ्यता रहेको थियो ।

May be an image of ‎6 people and ‎text that says "‎सिटूलेक गाउपालिका کک स्वास्श्य चौकी सिटुतेक सिट्लेकगा.पा: गा.पा: धादिट वागमती प्रदेश नेपाल कर्जदीश ટ स्वास्थ्य रुग्णता जाँव लथा पपन सम्बन्धी शिवर फिस्टूल, आड खुस्ने, यौन रोग परिक्षण य्यान्सर पहियानको लागि VIA जोँच जनता स्वाखषा परिक्षण" लका, धादिड‎"‎‎

May be an image of 3 people, people studying, hospital and text

May be an image of 6 people and text that says "सिद्लेक गाईपालिका ड स्वास्श्य चौकी सेठुलेक गा. गा.पा: धादिड बागमती प्रतश नेपाल सरजदের 合 ኢያንያ ーー ज स्वास्थ्य रुग्णता जाँव स्थापन लथा सम्बन्धी रोग शिवर र्टेटीक फिस्टूल आड खस्ने, यौन खको क्यान्सर पहिचानको लागि VIA जाँच परक्षण मनि्त्र जनता स्वाয় परिक्षण" मक लেका, धादिड"

May be an image of ‎7 people, hospital and ‎text that says "‎बरागमता प्रदशनपाल प्रद्त नपाल 스박t치의 បីមី الاتيارن ববार नमने हजी प्रजनन स्वास्थ्य रुगणता जाँच लथा व्यवस्थापन सम्बन्धी शिविर "अन्ट्ेटीक फिस्टुल आड सस्ने, यौन रेोग परिक्षण तथा पाठेघरको मुखको क्यान्सर पहिचानको लागि VIA ज जांच एवम मुस्यमनि्त्र जनता स्वमनना्। परिक्षण" नते ಸರಾಹ चाळीबडान.-ए चौळी तिका, ধादिड मिति: स्वान:‎"‎‎

May be an image of 9 people and text

May be an image of 6 people, people studying and text

May be an image of 4 people and text that says "प्रजनन स्वास्थ् रुग्णवा जाँच व्यवस्थापन सम्बन्धी वार्ाणा शिविर "अन्पट्रटीक फिस्टुला, आड खस्ने, यौन रोग परिक्षण तथा पाठेघरको मुखको क्यान्सर पाहिचानको लागि VIA जाँच एवम मुख्यमन्त्र जनता स्वास्थ परिक्षण" मिति: २०८१ चैत्र 90 गते आयोजक स्थान: नलाड स्वास्थ्य चौकी वडा वडानं.-२ सिद्ुलेक गउपालिका, धादिड วัอหานะดอาศร"

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तिहारपछि सुनको मूल्य तोलामा  ११ हजार ६०० ले घट्यो

    तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्यो

  • मन्त्रिपरिषद् विस्तार हुँदै

    मन्त्रिपरिषद् विस्तार हुँदै

  • एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

    एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

  • आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

  • समाचार
    तिहारपछि सुनको मूल्य तोलामा  ११ हजार ६०० ले घट्यो

    तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्यो

    मन्त्रिपरिषद् विस्तार हुँदै

    मन्त्रिपरिषद् विस्तार हुँदै

    एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

    एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0