तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । धादिङ अस्पतालमा हरेक महिनाको दोस्रो शनिबार हुने बिशेषज्ञ सेवा अन्तरर्गत आज २१५ जनाले बिशेषज्ञ सेवा लिएका छन् ।
आज महिनाको दोस्रो शनिबार ट्रोपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत डा.अमृता श्रेष्ठबाट छालारोग सम्बन्धी समस्या भएका ६८ जना बिरामीले जाँच गराएका थिए ।
वरिष्ठ नाक कान घाटी रोग बिशेषज्ञ डा. सुजन प्रधानबाट नाक कान घाटी सम्बन्धी समस्या भएका ८३ बिरामीले धादिङ अस्पतालमा नै आज सेवा लिएका थिए ।
त्यसैगरी मानसिक तथा नशा रोग सम्बन्धी बरिष्ठ नशा तथा मानसिक रोग बिशेषज्ञ डा. नविन लेखकबाट ६४ जना बिरामीले सेवा लिएको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक गगन अधिकारीले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनुभयो ।
धादिङ अस्पतालले पुस १३ गते देखि हरेक महिनाको दोस्रो शनिबार बिशेषज्ञ सेवा संचालन गर्दै आईरहेकोे छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |