Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी

मार्पाक प्रिमियर लिग (MPL) काे १५ औ सस्करण फाल्गुन २९ गते काठमाण्डाैमा हुँदै

नीलकण्ठ एफ.एम ५१७८ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १५, बिहिबार (१ साल अघि)
मार्पाक प्रिमियर लिग (MPL) काे १५ औ सस्करण फाल्गुन २९ गते काठमाण्डाैमा हुँदै

धादिङबेशी । मार्पाक प्रिमियर लिग (MPL) काे १५ औ सस्करण फाल्गुन २९ गते काठमाण्डाैमा हुने भएकाे छ ।

मार्पाक सामुदायिक क्लब (CCM) काे आयाेजना, थला गाउँ सेवा समाजकाे सह-आयाेजनामा हुन गईरहेकाे यस फुटसल प्रतियाेगिताकाे बिजेता टिमले नगद रु २२२२२/- ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेता टिमले नगद रु १११११/- मेडल र प्रमाणपत्र, सेमिफाईनलिष्ट २ वटा टिमले बराबर नगद रु ३३३३/- प्राप्त गर्नेछन भने उत्कृष्ट फरवार्ड र गाेलकिपरले पनि नगद रु २२२२/- सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरि प्रतियाेगिताकाे अनुशासित टिमलाई पनि नगद रु ५५५५/- प्रदान गरिने आयाेजकले जनाएकाे छ । काठमाण्डाैकाे कलंकीमा रहेकाे BG Futsal मा हुने प्रतियाेगितामा Saras Beverage काे Red bull ले मुख्य प्रायाेजन गरेकाे छ भने नेपाली मन उध्याेग मनमैजुले प्रयाेजन गरेकाे छ साथै जय माता देवी ज्वेलर्स नेपालटार, Cambridge र Chhangmi काेरियन भाषा केन्द्र बालाजु साथै चाैतारा ज्वेलर्स, बाईपासले सह-प्रायाेजन गरेकाे छ ।

त्यसैगरि प्रतियाेगिताकाे TV पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियाे पार्टनरमा निलकण्ठ एफ.एम. र अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल काठमाण्डाै, जन अपडेट चितवन र धादिङ्ग संचार रहेकाे आयाेजकले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा सहभागी हुन नेत्रावती डबजाेङ्ग गाउपालिका धादिङ्गका टिमहरुले फाल्गुन २७ गतेसम्म रु २२२२/- र रु ५००/- डिपाेजिट सहित जम्मा रु २७२२/- तिरेर टिम दर्ता गरिसक्नुपर्ने साथै फाल्गुन २८ गते टाइसिट सार्बजनिक हुने आयाेजकले जनाएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

  • कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

  • बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

  • समाचार
    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0