वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ, ३० माघ ।
धादिङको धुनिवेशी नगरपालिकामा सञ्चालन भएको नगरपालिका स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माध्यमिक विद्यालय हात पारेको छ । प्रतियोगितामा भुवनेश्वरीले १७ स्वर्ण १२ रजत र ५ कास्य सहित प्रथम स्थान हाँसिल गरेको हो ।
यस्तै ७ स्वर्ण १० रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय द्धितीय र ५ स्वर्ण ९ रजत ९ कास्य सहित महेशधर्म माध्यमिक विद्यालय तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
विभिन्न ५४ वटा पदकका लागि भएका प्रतियोगितामा पदक जित्न सफल खेलाडी र विद्यालयलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुका साथै प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल विद्यालयलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |