धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङबेशी । पहिलो पटक धादिङबेशीमा आयोजित धादिङ लोक सास्कृतिक महोत्सवको आज आन्तिम दिन । आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा बिकास केन्द्रले आज अन्तिम दिन ख्याती प्राप्त चर्चित कलाकारहरु ल्याउने भएको छ ।
आज २२ गते धादिङ लोक सास्कृतिक महोत्सवमा रिता थापा मगर,शिव परियार,किरन रेउले,प्रकाश गौत्तम,मिलन बिक, जुना श्रीस मगर लगाएतको राष्ट्रिय स्तरका कलाकार आउने भएका हुन् ।
त्यसैगरी आज अन्तिम दिनमा स्थानिय कलाकारहरुमा भरत बराकोटी,कमला गैरे र दिपक कोईरालाको समेत प्रस्तुति रहने आयोजकले नीलकण्ठ एफ.एम.लाई जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |