प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ, १६ माघ ।
नेत्रावती डबजोङ गाउँपालिका–२ मा सोनाम ल्होछार २८६१ औँ डुल (सर्प) वर्गको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । वडा नं २ को कार्यलयको आयोजना माघ २६ गते शनिबार धाराधिरीमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
उक्त कार्यक्रममा बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख अतिथ्यता रहने आयोजकले जनाएको छ । कार्यक्रममा सांस्कृतिक कार्यक्रमलाई आकर्षक र मनोरञ्जनात्मक बनाउनका लागि ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ ।
त्यसैगरी कलाकार युबी मंग्रेसा, गायिका मनमाया वाइबा, गायक शैलप वाइबा, तथा गायिका रितु तामाङले आफ्नो प्रस्तुति दिनेछन् । स्थानीय संस्कृति, परम्परा तथा मौलिक पहिचानलाई प्रवद्र्धन गर्न आयोजित यस सांस्कृतिक उत्सवमा सबैलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन वडा नं २ का वडा अध्यक्ष मिन बहादुर तामाङले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |