Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ४, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वासअन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • निरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापनानिरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना

सिद्धलेक गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड महाकाली माविले जित्यो

६७५ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १, सोमबार (१० महिना अघि)
सिद्धलेक गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड महाकाली माविले जित्यो

धादिङ,०१ पौष ।
सिद्धलेक गाउँपालिकाको तेस्रो पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महाकाली माविले जितेको छ। आइतबार सम्पन्न प्रतियोगितामा सिद्धलेक–७ पिपलटारस्थित महाकाली माध्यमिक विद्यालयले ८ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा १ निजी र १३ सरकारी विद्यालयसहित १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। छात्र र छात्राको भलिबल, कबड्डी, र एथ्लेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो।

खिर्रेको नलाङ पात्ले माध्यमिक विद्यालयको संयोजनमा आयोजित प्रतियोगितामा महाकाली माविले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै प्रथम स्थान हासिल ग¥यो। त्यस्तै, ४ स्वर्ण, १ रजत र ५ कास्य पदकसहित नलाङ पात्ले मावि द्वितीय भयो।  ३ स्वर्ण र २ रजतसहित सुन्दरी मावि तेस्रो भएको छ । चौथो भएको सत्यवती माविले ३ स्वर्ण र १ रजत र ४ कास्य पदक जितेको छ ।

प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयहरुलाई नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा,उपाध्यक्ष सबिता अर्यालले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको थियो।

गाउँपालिकाका अध्यक्ष खतिवडाको अध्यक्षता तथा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीको प्रमुख आतिथ्यता भएको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष अर्याल,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, वडा नं २ का वडाध्यक्ष शम्भु गुरुङ (सागर), वडा नम्बर ३ का वडाध्यक्ष देव बहादुर पुलामी, कार्यपालिका सदस्य, वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

गाउँपालिकाले विद्यार्थी र शिक्षकहरूको थकान तथा सरसफाइलाई ध्यानमा राख्दै सोमबारका लागि विद्यालयमा बिदा दिएको छ।

May be an image of 5 people and textMay be an image of 8 people and text

May be an image of 5 people and text

May be an image of 5 people and text

May be an image of 4 people and text

May be an image of 7 people and text

May be an image of 1 person, temple and text

May be an image of 3 people, temple and text

May be an image of 8 people and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

  • कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

  • नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

  • समाचार
    यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0