निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ, २१ कात्तिक ।
सल्यानटार क्याम्पसको १७ औं वार्षिकोत्सबको अवसरमा ५१ जनाले रक्तदान गरेका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टार स्थित सल्यान्टार क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा ११ जना महिला र ४० जना पुरुष गरी ११ जनाले रक्तदान गरेका हुन् ।
आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सल्यान्टार क्क्याम्पस पसिरमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |