नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ, ०८ कात्तिक ।
बागमती प्रदेशभित्रका अस्पतालहरु मध्ये धादिङ अस्पताल तेस्रो भएको छ । आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सुचकहरु तथा प्रस्तुतीकरण समेतको मुल्याङकनको आधारमा धादिङ अस्प्ताल तेस्रो भएको हो ।
बागमती प्रदेश अन्तर्गत अस्पतालहरु मध्ये भक्तपुर अस्पताल प्रथम, सिन्धुली अस्पताल द्धितिय र धादिङ अस्प्ताल तृतिय भएको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा वार्षिक समीक्षा तथा प्रस्तुतीकरणमा प्रदेश तहका सबै जिल्लाका अस्पतालले वार्षिक कार्य सम्पादनसम्बन्धी प्रस्तुति दिएका थिए ।
जसका आधारमा निर्देशनालयले प्रशंसा–पत्रमा प्रदान गरेको हो। कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |