धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङ,१३ असोज ।
उत्तरी धादिङको खनियाबास गाउँपालिकामा कृषि हाट बजारको उद्घाटन गरिएको छ। वडा नम्बर ३, तल्लो बृचेत ९नेपाल चोक० मा भव्य कार्यक्रमसहित विभिन्न कृषक समूहहरूले उत्पादन गरेको तरकारीहरूको प्रदर्शन गर्दै बजारको शुभारम्भ गरियो।
हाट बजारमा हरियाली कृषक समूह र प्रगतिशील आमा समूहले उत्पादन गरेको टमाटर, तितेकरेला, फर्सी, खुर्सानी, बन्दागोभी, र लत्ताकपडा जस्ता सामग्रीहरू राखिएका थिए।
यो हाट बजार प्रत्येक शनिबार सञ्चालन हुनेछ, र गाउँपालिकाले यसलाई उत्सवको रूपमा मनाउँदै लैजाने योजना बनाएको वडा नम्बर ५ का अध्यक्ष रबिन कुमार तामाङले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले स्थानीय अर्गानिक कृषि सामग्रीको बिक्री वितरणमार्फत स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँदै स्वरोजगार र समृद्ध खनियाबासको निर्माणमा सहयोग पुग्ने बताए।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |