Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुनेनागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण सुरु

५५६ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ९, बुधबार (८ महिना अघि)
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण सुरु

धादिङबेशी । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा आजदेखि मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम संचालन भएको छ । बागमती प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८१/०८२ को लागि आजदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ संचालन भएको हो ।

नसर्ने रोगहरुको समयमै परिक्षण गरी रोगको सिघ्र पहिचान गर्ने र जटिलता न्यूनीकरण गर्ने उद्धेश्यका साथ कार्यक्रम सुरु गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो । सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले न्यनिकरणमा सहयोग गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको उहाँले बताउनु भयो ।

सुचना अधिकारी सापकोटाका अनुसार यस कार्यक्रम अन्तरगत लक्षित समुह ३० बर्षभन्दा माथिका व्यक्तिहरुले प्रत्येक बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म निशुल्क स्वास्थ्य परिक्षण गराउन सक्नेछन् । स्वास्थ्य परिक्षणका क्रममा तालिम प्राप्त चिकित्सकद्धारा नसर्ने रोग सम्बन्धी इतिहास र सम्पूर्ण शरिरको जाँच, तौल, उचाई, पेटको मोटाई, उच्च रक्तचाप, पिसाबको जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परिक्षण, रगतमा चिनिको जाँच, मृगौला, कलेजोको जाँच, लिपिड प्रोफाईल र परामर्श सेवा प्रदान गरिने छ ।

नसर्ने रोगको समस्या समयमै पहिचान गरी मृत्यु दर घटाउन सकिने भएकोले मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगतको सेवा लिनुहुन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका   कार्यालय प्रमुख अमूल्य दाहालले धादिङबासीलाई अनुरोध गर्नु भएको छ ।  आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा सेवा लिएर स्वास्थ्य अवस्था राम्रो हुँदै गएको सेवाग्राहीको भनाई छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले विगत ३ वर्षदेखि मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम निरन्तर संचालन गर्दै आएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले आज देखि नै पथ्य आहार कार्यक्रम समेत सुरु गरेको छ । यस कार्यक्रममा अन्तरर्गत प्रत्येक बुधबार सेवा लिन आउने सेवाग्राहीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले खाजाको ब्यवस्था गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

    नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

  • नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

  • सुनको मूल्य निरन्तर बढ्दो

    सुनको मूल्य निरन्तर बढ्दो

  • प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

    नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    सुनको मूल्य निरन्तर बढ्दो

    सुनको मूल्य निरन्तर बढ्दो

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0