बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,२८ भाद्र ।
गंगाजमुना गाउँपालिकाले प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ ।
गाउँपालिकाले बिहीबार एक सुचना जारी गर्दै गाउँसभाको निर्णयानुसार पालिका भित्र प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको जनाएको छ ।
कोही कसैले सुचनाको बर्खिलाप हुने गरी निषेधित प्लाष्टिक जन्य मदिरा पेय पद्धार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने सुचनामा भनिएको छ ।
साथै, गाउँपालिकाले यस अभियानलाई थप प्रभावकारी बनाउन पालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, महिला समुह, स्थानीय बुद्धिजिवी, नेपाल प्रहरी र जनताको सक्रिया सहभागितामा प्लाष्टिक जन्य मदिरा पेय पद्धार्थ ओसारपसार, विक्री वितरण तथा सेवनलाई पूर्ण रुपमा निषेध गर्न गराउन आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |