नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,०५ साउन ।
शल्यक्रिया विभागमा धादिङ अस्पतालले अर्को सफलता हासिल गरेको छ ।
शुक्रबार राति अचानक पेट दुखेर आउनु भएको ७० वर्षका पुरुषको सबै चेक जाँच गर्दा आन्द्रा मा प्वाल परेको र पेटमा तरल पदार्थ जमेको भन्ने थाहा भएपछि शल्यक्रिया गरेर बिरामीको जीवन बचाउन सफल भएको हो ।
अस्पतालका सर्जन टीम डा.नवीन महासेठ, डा.प्रकृति भट्टराई, अनेस्थासियालोजिष्ट डा.दिपेश श्रेष्ठ, एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली, स्क्रब नर्स, ओ टी असिस्टेन्ट लगायतको टिमले बिरामीको शल्यक्रिया गर्न सफल भएको अस्पतालले जनाएको छ ।
यो प्रकृतिको शल्यक्रिया धादिङ अस्पतालले पहिलो पटक गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |