रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,३२ जेठ
सदरमुकाम धादिङ बेसीमा २०औं रक्तदाता दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।बिहिबार जनस्वास्थ्य कार्यलय धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा १३ जना महिला र ४६ जना पुरुष गरेर जम्मा ५९ जनाले रक्तदान गरेका छन् । ‘नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धादिङले गरेको थियो । अमेरिकी जीव बैज्ञानिक, चिकित्सक, र इम्युनोलोजिस्ट तथा रक्तसमुहहरुको खोजकर्ता कार्ल ल्यान्डस्टेनरको सम्मानमा उनकै जन्ममितीलाई आधार मानेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । हाल देशै भरी भैरहेको रगतको अभावलाई न्यूनीकरण गर्न रक्तदान कार्यक्रम राखिएको स्वाथ्य कार्यालय धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |