धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङबेशी । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति धादिङले वृक्षरोपण, भित्तेपात्रो बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार नेपाल विद्यार्थी संघ धादिङले मच्छिन्द्र बहुमुखी क्याम्पसमा उक्त कार्यक्रमको सम्पन्न गरेकोे हो ।
मच्छिन्द्र बहुमुखी क्याम्पस वरिपरि धुपी, एभोकाडो कागती, बेल लगायतका विरुवाहरु वृक्षारोपण गरि सोहि अवसरमा भित्तेपात्रो बिमोचन समेत गरिएको छ । कार्यक्रमको अवसर पारेर नेविसंघ धादिङबाट प्रतिनिधित्व गरि स्वबियुमा बिजयी भएका सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ ।
नेविसंघ धादिङका अध्यक्ष सुदिप गौलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य मधु कुमार श्रेष्ठकोे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य जीवनाथ ढकाल, कृष्ण रिजाल, राजन बुर्लाकोटी, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य सर्मिला कार्की, धुनिबेसी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश हमाल, ने.वि संघ केन्द्रिय सदस्य, त्रि बि स्वबियु सभापति लगायतको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |