Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

जेष्ठ नागरिक र स्याहारकर्ताको लागि आयोजित २ दिने अभिमुखीकरण तालिम सम्पन्न

२५३५ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १८, शुक्रबार (२ साल अघि)
जेष्ठ नागरिक र स्याहारकर्ताको लागि आयोजित २ दिने अभिमुखीकरण तालिम सम्पन्न

धादिङ,१८ जेठ
जेष्ठ नागरिक र स्याहारकर्ताको लागि आयोजित २ दिने अभिमुखीकरण तालिम शुक्रबार सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा बिहिबारदेखी सुरु भएको तालिममा जेष्ठ नागरिक र नमुना स्याहारकर्ता गरी ३७ जनाको सहभागिता रहेको थियो । जेष्ठ नागरिकहरुको स्याहारलाई थप प्रभावकारी बनाउन र जेष्ठ नागरिकहरुको हक अधिकारको विषयमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरीएको महिला विकास निरिक्षक तथा तालिम संयोजक निर्मला केसीले जानकारी दिनुभयो ।

दुई दिन सम्म सन्चालन भएको तालिममा शाखा अधिकृत उर्मिला थपलियाले जेष्ठ नागरिकको परिचय तथा नगरपालिकामा जेष्ठ नागरिकको अवस्था र कार्यान्वयनको विषयमा सहजिकरण गर्नुभएको थियो । यसैगरी तालिममा अधिवक्ता तथा सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले जेष्ठ नागरिक सम्बन्धि कानुनी व्यवस्था(जेष्ठ नागरिक ऐन २०६३ नियमावली र २०६४ तथा नेपालको संविधानमा भएको व्यवस्था,जष्ेठ नागरिक मन्च गठन तथा सन्चालन कार्यविधि २०७६ मा भएका व्यवस्था बारे सहजिकरण गर्नुभएको थियो ।यसैगरी तालिममा प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले अन्तरपुस्ता सीप हस्तान्तरण सम्बन्धि जानकारी गराउनु भएको थियो ।

साथै तालिममा बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले जेष्ठ नागरिकको स्वास्थ्य हेरचाह कसरी गर्ने र स्वस्थ्य रहन के कस्ता आहार विहार गर्ने भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो भने योजना अधिकृत विवेक खतिवडाले योजनाको शाव्दिक परिभाषा,परिचय,स्थानीय तहको योजना तर्जुमा प्रकृया र जेष्ठ नागरिकका सवाल सम्बोधन लगायतको विषयमा सहिजकरण गर्नुभएको थियो ।

तालिमको अन्तिम दिन आज नीकलण्ठ नगरपालिका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले जेष्ठ नागरिकहरुले भोग्नु परेको मनोसामाजिक समस्या,यसका कारण र स्याहारकर्ताहरुमा आउने तनाव व्यवस्थापन लगायतको विषयमा सहजिकरण गर्नुभएको थियो ।नगर स्तरीय जेष्ठ संघका अध्यक्ष कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको समापत्र सत्रमा सामाजिक विकास समितिका सदस्य मन्जु मगर,बरिष्ठ जनस्वास्थ्य अधिकृत,विष्णु रिजाल,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, जिल्ला जेष्ठ नागरिक संघका अध्यक्ष बासुदेव लम्सालको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0