Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २४, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

दलित सशक्तिकरणमा काम नगरेको दलित जनप्रतिनिधिहरुकै गुनासो

४८८ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १०, बिहिबार (१ साल अघि)
दलित सशक्तिकरणमा काम नगरेको दलित जनप्रतिनिधिहरुकै गुनासो

धादिङ,१० जेठ
धादिङका दलित जनप्रतिनिधिले आफु संलग्न स्थानिय सरकारहरुले दलित समुदायको हित र शशक्तिकरणका लागी कार्यक्रमहरु नगरेको गुनासो गरेका छन् ।जिल्ला समन्वय समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाकाको सहकार्य र दलित समुदायका लागी कानुनी सहायता तथा सुचना सचेतना केन्द्र धादिङको संयोजनमा भएको जातिय छुवाछुद तथा सामाजिक भेदभाव बिरुद्धको कसुर र सजाय ऐन २०६८ तथा सविधान कार्यान्वयन बिषयक दलित जनप्रतिनिधिहरु र अगुवा कार्यकर्ताहरु सहभागी अभिमुखिकरण कार्यक्रममा दलित जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् ।

धादिङका अधिकांस स्थानीय सरकारले दलितका क्षेत्रमा काम गर्न नसकेको गुनासो गरेका छन् ।जिल्लाको धुनिवेशी,सिद्धलेक।रुवीभ्याली, खनियाबास,त्रिपुरासुन्दरी,ज्वालामुखी,लगायतका गाउँपालिकामा दलितका लागी आर्थिक उपार्जन,शशक्तिकरण र बिकासका लागी कार्यक्रमहरु नल्याएको सोहि स्थानिय दलित जनप्रतिनिधिहरुले बताएका छन् ।नीलकण्ठ नगरपालिकाले दलित समुदायका लागी छात्रावृत्ति,पेशा तथा संस्कृतिका जगेर्नाका कार्यक्रमहरु, सचेतनाका कार्यक्रमहरु ल्याएको जनप्रतिनिधि राम्री नेपालीले बताउनु भयो । त्यसैगरी दलित छात्रावृत्तिकोष, उच्च शिक्षाका लागी सहयोग कार्यक्रम,प्रत्येक वडामा सिप प्रवद्र्धन कार्यक्रम थाक्रे गाउँपालिकामा ल्याईएको कार्यपालिका सदस्य भुवलाल बिश्वकर्माले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य भुवन सुनारले मान्छे चन्द्रमामा पुगेर बस्ति बसाउने तथा समुन्द्र मुनी शहर बनाउन लागेको बेला हामी भने मान्छे –मान्छे बिच छुवाछुतको कुरा गर्नुपरेकोमा दुःख लागेको बताउनु भयो ।नेपालमा दलित जनप्रतिनिधिहरु माथी जातीय रुपमा छुवाछुत र दुव्र्यवहार हुने गरेको बताउँदै राष्ट्रिय सभा सदस्य सुनारले दलित तथा पछाडी पारिएको समुदायको कार्यक्रमलाई केन्द्रमा राखेर नीति योजना र बजेट बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक बिश्वकर्माले जातिय रुपमा पछाडी पारिएकाहरुको लागी स्थानिय सरकारले निति बनाउँदै कार्यक्रम र बजेट ल्याउन कोशिष गरिएको बताउनु भयो । साथै उहाँले दलित वर्गहरुको उत्थानको लागि सरकार प्रुमखहरु सँग गएर कार्यक्रमहरु माग गर्नको लागि पनि आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • समाचार
    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0