प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,७ जेठ
धादिङबेसीमा रहेको किबो बोडिङमा विद्यार्थीहरुबिच भएको निर्वाचनको मत परिणाम घोषणा गरिएको छ । स्कुल क्याप्टेन लगायत अन्य पदमा भएको निर्वाचनको आईतबार मत परिणाम घोषणा गरिएको हो ।निर्वाचनको मत परिणाम अनुसार स्कुल क्याप्टेनमा कक्षा ९ की रोजीना चौलागाइ १ सय १३ मतका साथ बिजयी हुनुभएको छ ।यसैगरी स्कुल भाईस क्याप्टेनमा १ सय ११ मत सहित कक्षा ७ का नीरज रीजाल बिजयी हुनुभएको छ ।
यसैगरी रेड हाउस क्याप्टेनमा ४९ मतका साथ कक्षा ८ का आक्रिस विक बिजयी,रेड हाउस भाईस क्याप्टेनमा ३५ मतका साथ बैभव अधिकारी बिजयी,ग्रीन हाउस क्याप्टेनमा ३६ मतका साथ कक्षा ८ की समिक्षा अधिकारी बिजयी,ग्रीन हाउस भाईस क्याप्टेनमा ३८ मतका साथ कक्षा ६ का क्रिश्ची ढुंगाना बिजयी,ब्लु हाउस क्याप्टेनमा ३० मतका साथ कक्षा ८ का सबिन सिलवाल बिजयी,ब्लु हाउस भाईस क्याप्टेनमा ३६ मतका साथ कक्षा ६ का प्रशान्त केसी बिजयी, एल्लो हाउस क्याप्टेनमा कक्षा ८ की अस्मिता श्रेष्ठ बिजयी, र एल्लो हाउस भाईर क्याप्टेनमा ३८ मतका साथ कक्षा ६ की रज्मी दनाई बिजयी हुनुभएको छ ।निर्वाचनको झल्को दिने गरी विद्यार्थीहरु बिच शनिवार मतदान सम्पन्न भएको थियो । विद्यार्थीहरुलाई मतदानको विषयमा जानकारी गराउने र विद्यार्थीहरु बिचनै मतदानको प्रक्रियाबाट नेतृत्व चयन गर्ने उदेश्यले निर्वाचन गरीएको प्रिन्सिपल प्रयास रेग्मीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |